कात्तिक २, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८.३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३.८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ बिन्दुले बढेर २७९.९२ अङ्कमा पुगेको छ ।
स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयरमा वृद्धि भएको छ । व्यापार २.७९ र जीवन बीमा ६०.२४ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ७.०७, होटल ५.०२, विकास बैंक ७.५९, जलविद्युत् २७.५९, वित्त ७.९१, निर्जीवन बीमा १०.८३, उत्पादन १००.४६, अन्य २.४२, लघुवित्त ७.४५ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेका छन् ।
स्टकका अनुसार शिवम् सिमेन्टको रु २० करोड ४० लाख ६८ हजार ४७१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंकको रु आठ करोड ४३ लाख ३३ हजार २६८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु आठ करोड १५ लाख ६७ हजार २७, नेपाल बैंक लिमिटेड रु तीन करोड ७४ लाख ६० हजार १९१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार हिमालयन डिस्टिलरी ९ं९६, स्पर्श लघुवित्त वित्तीय संस्था ९.९४, हिमालयन ऊर्जा विकास कम्पनी ९.७७, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ७.६३ र माउण्टेन हाइड्रोका शेयरधनीले ७.१४ प्रतिशतले कमाए । त्यस्तै जोशी हाइड्रोपावर ९.६१, युनाइटेड मोदी ४.८०, ज्योति विकास बैंक ४.२४, लाइफ इन्स्योरेन्स कम्पनी ४.२० र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ३.३३ प्रतिशतले गुमाए ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...