सीजीको आईसीसी वर्ल्डकपलाई लक्षित गर्दै नयाँ उपहार योजना

जेठ २०, २०७६

काठमाडौं- नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले यसपालिको आईसीसी वर्ल्डकपलाई लक्षित गर्दै 'बहानाको शुभआरम्भ' नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सीजी ब्राण्डका विभिन्न टेलिभिजनहरू खरीद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

त्यसैगरी फेसबूकमा सञ्चालित प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्नेछन् । 

यो आकर्षक योजना कम्पनीले जेठ २० गतेबाट देशभरमा सीमित अवधिका लागि मात्र लागू गरेको छ ।

जेठ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस