आगामी आर्थिक वर्षका लागि तपाईंको स्थानीय तहले कति पायो अनुदान ? (हेर्नुहोस्, विस्तृतमा)

जेठ २०, २०७६

काठमाडौं –सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहका लागि ८९ अर्ब ९४ करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने घोषणा बजेटमार्फत गरेको छ ।

गत साता अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटमा उक्त कुरा उल्लेख छ ।


ADVERTISEMENT

यस्तै सरकारले सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५४ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड छुट्ट्याएको छ । 

कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस्, पूरा विवरण :

जेठ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार