×

NMB BANK
NIC ASIA

रुघा लाग्नेबेलामा किन घाँटी खसखसाउँछ ?

जेठ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — रुघामर्कीले समात्ने बेलामा घाँटी खसखसाएको त पक्कै याद गर्नुभएको होला । किन त्यसरी खसखसाउँछ, थाहा छ तपाईंलाई ?

Muktinath Bank

घाँटी खसखसाउँदा रुघामर्की लाग्ने लक्षण त हुँदै हो तर यसमा अरू थुप्रै कारण हुन सक्छन् । त्यसैले घाँटीमा खसखस भयो भने सम्भावित कारणका बारेमा जान्नु जरूरी हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तपाईंलाई थुक निल्न समेत गाह्रो भयो भने घाँटीमा समस्या भएको बुझ्नुपर्छ । श्वासप्रश्वासमा संक्रमणका लागि जिम्मेवार भाइरसहरूले घाँटीमा आक्रमण गरेर दुःख दिएका हुन सक्छन् । भाइरसले घाँटीमा आक्रमण नगरेपनि तपाईंलाई पीडा हुन सक्छ । 


Advertisment
Nabil box
Kumari

तपाईंलाई कठोर पीडा भयो भने चिकित्सकसँग परामर्श गरेर रोग गम्भीर हो कि होइन सुनिश्चित गर्नुपर्छ । 
घाँटी खसखसाउनुका पछाडि पानीको कमी वा डिहाइड्रेसन पनि एक कारण हुन सक्छ । घाँटीमा पानी कम हुँदा कफ जम्मा हुन्छ र घाँटी कुत्कुत्याउँछ । 

Vianet communication
Laxmi Bank

अनि मौसमअनुसारका एलर्जीले पनि घाँटी खसखसाइदिन्छन् । फूलको परागकणबाट हुने एलर्जीले पनि घाँटीमा समस्या ल्याइदिन्छन् ।

काठमाडौंको धूलो धूवाँले पनि घाँटीमा असहजता ल्याउने र खोकी लगाउने गरिदिन्छ । हावामा धूलोका कणहरूले घाँटी कुत्कुत्याइदिन्छन् । 

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x