कात्तिक २४, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
तपाईंसँग पुरानो सारी छ भने त्यसलाई फ्याँक्नुभन्दा पनि फेरि प्रयोग गर्नु उचित हुन्छ । त्यसलाई कुर्ता वा शल बनाउन सकिन्छ । पुरानो सारीलाई कसरी प्रयोग गर्न सकिन्छ जान्नुस् ।
पुरानो सारीबाट तपाईं कुर्ता बनाएर तपाईं पलाजो सुटका साथ लगाउन सक्नुहुन्छ ।
तपाईंको जर्जेट वा शिफनको सारी हो भने त्यसको शल बनाउन सक्नुहुन्छ र कुर्तासँग लगाउन सक्नुहुन्छ ।
रेशमको सारी हो भने त्यसको शल तयार पारेर प्लेन सोलिड कोलरवाला कुर्ता र प्यान्टका साथ जोडी बनाएर लगाउन सक्नुहुन्छ ।
तपाईंसँग बनारसी सारी छ भने बोर्डरलाई काटेर निकाल्नुस् र शिफन वा जर्जेटको सारीमा लगाउनुस् । त्यसलाई तपाईं कुशन कभर, शल वा कपडाको झोला बनाउन सक्नुहुन्छ ।
बोर्डरलाई तपाईं बच्चीहरूको लहंगा, कुर्ता अनि विकल्पका रूपमा पर्दाका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
पुराना सारीहरूको बोर्डर नयाँ सारीमा लगाएर प्रयोग गर्न सकिनेछ ।
तपाईंले फरक फरक दुई सारीलाई आधी आधी हिस्सा काटेर प्रयोग गर्न सक्नुहुन्छ वा दुई फरक शलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । तिनीहरूलाई सारीका रूपमा बेर्नुस् । अझ राम्रो लूकका लागि आकर्षक गहना लगाउनुहोला ।
एजेन्सी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...