×

NMB BANK
NIC ASIA

'एकै ओभरमा ६ छक्का हानेर युवराजले मलाई बलर बनाए'

जेठ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- युवराज सिंहले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

पूर्वभारतीय क्रिकेटर युवराजको नाममा ६ बलमा ६ छक्का प्रहार गरेको कीर्तिमान छ । पहिलो टी-ट्वान्टी विश्वकपमा युवराजले जुन बलरलाई ६ छक्का प्रहार गरेका थिए उनैले युवराजलाई लिजेन्ड भनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टुअर्ड ब्रोडले सामाजिक सञ्जाल ट्विटरमा युवराजको सन्यासपछि लेखेका छन्, 'एन्जोय रिटायरमेन्ट लिजेन्ड ।' जवाफमा युवराजले भनेका छन्, 'तपाईं पनि लिजेन्ड हो । बलियो भएर अघि बढ्नुहोस् ।' 


Advertisment
Nabil box
Kumari

स्टुअर्ट ब्रोडले ईएसपीएन क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा युवराजले एकै ओभरमा ६ छक्का हानेर आफूलाई बलर बनाएको बताए । उनले भनेका छन्, 'जुन बेला युवराजले मलाई ६ छक्का प्रहार गरेका थिए त्यसबेला म मात्र १९ वर्षको थिएँ । डेथ ओभरमा बलिङ गरेको अनुभव थिएन । उक्त म्याचमा युवराजले निकै राम्रोसँग हिट गरिरहेका थिए । त्यस दिन स्लोअर योर्करले पनि मलाई साथ दिइरहेको थिएन ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x