विश्वकप : पाकिस्तानविरुद्ध वार्नरको शतक

जेठ २९, २०७६

काठमाडौं-अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले १२ औं संस्करणको विश्वकपमा शतक प्रहार गरेका छन् । 

बुधवार इंग्ल्याण्डको टाउनटनमा पाकिस्तानविरुद्धको जारी खेलमा वार्नरले शतक प्रहार गरेका हुन् । 


ADVERTISEMENT

१११ बल खेलेका उनले ११ चौका र १ छक्काको मदतमा १०७ रन बनाए । 

अहिले अस्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस