×

NMB BANK
NIC ASIA

यौन शोषणका दोषीलाई नपुंसक बनाउने कानून पारित

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यमा बलात्कारका दोषीलाई नपुंसक बनाउने इन्जेक्सन लगाएर सजाय दिने कानून पास भएको छ ।

Muktinath Bank

अलाबामाका गभर्नर काय इवेले 'केमिकल केस्टेर्सन' विधेयकमा हस्ताक्षर गरी पारित गरेसँगै १३ वर्ष मुनीका बालबालिकामाथि यौनशोषण गर्ने दोषीलाई नपुंसक बनाएर सजाय दिने कानून कार्यान्वयनमा आएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार कसैलाई यौन शोषणको दोषी पाइएमा दोषीले नै इन्जेक्सनबाट लगाइने 'केमिकल' खरिद गर्नुपर्नेछ । दोषीलाई कति मात्रामा उक्त औषधि लगाउने हो, यसको फैसला न्यायाधीशहरूले गर्नेछन् ।


Advertisment
Nabil box
Kumari

यो इन्जेक्सनले पुरुषको शरीरमा टेस्टोस्टेरोन पैदा हुनबाट रोक्छ । अपराधीले जेल सजाय काटेर छुट्नुभन्दा पहिला इन्जेक्सन लगाइन्छ । जसले इन्जेक्सन लगाउन मान्दैन उसलाई जेलबाट छोडिदैन ।  

Vianet communication
Laxmi Bank

अमेरिकामा अलाबामा बाहेक अन्य ७ राज्यमा यस्तो प्रकारको कानून छ । नपुंसक बनाउने सजाय दिने कानून अमेरिकामा मात्र नभएर दक्षिण कोरिया र इन्डोनेसियामा पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x