×

NMB BANK
NIC ASIA

भुटानमा चिकित्सक र शिक्षकलाई उच्चतम तलब दिइने

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भुटान सरकारले शिक्षक, चिकित्सक, नर्स र सबै स्वास्थ्य कर्मचारीको तलब बढाउने र उनीहरूलाई देशको सबभन्दा बढी तलब खाने कर्मचारी बनाउने घोषणा गरेको छ । द भुटनिज पत्रिकाका अनुसार, मन्त्रिपरिषद्को यो निर्णय जेठ २२ मा लिइएको थियो । 

Muktinath Bank

यो घोषणा हुनुअघि अनौपचारिक निजामती सेवाका प्रशासकले तालिम र भ्रमण लगायतका अनेक किसिमका सुविधा पाउने गर्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षक र चिकित्सकको तलबमानमा वृद्धिलाई व्याख्या गर्दै समाचारमा लेखिएको छ, ‘कुल ८ हजार ६ सय ७९ शिक्षकको तलब वृद्धि भएको छ भने ४ हजार स्वास्थ्यकर्मीलाई यसले फाइदा गरेको छ ।’


Advertisment
Nabil box
Kumari

भुटानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ, ‘सरकारले प्रस्ताव गरेको तलब वृद्धि स्वीकार गरिएमा देशमा सबभन्दा बढी तलब बुझ्ने शिक्षकहरू हुनेछन् ।’

Vianet communication
Laxmi Bank

स्वास्थ्यकर्मी र शिक्षकहरूले लामो समयसम्म तनावपूर्ण काम गर्नुपर्ने भएकाले तलब बढाउन लागिएको द भुटनिज लेख्छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x