×

NMB BANK
NIC ASIA

प्रदेश पाँचको बजेट ३६ अर्ब ४१ करोड, चालूभन्दा पूँजीगत बढी

असार १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- प्रदेश पाँच सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि ३६ अर्ब ४१ करोड ६८ लाख रूपैयाँको बजेट विनियोजन गरेको छ ।

Muktinath Bank

गत वर्षको भन्दा यस वर्षको बजेट झण्डै ८ अर्ब बढीको आएको हो । प्रदेश पाँचका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले आइतवार चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख ५७ लाख रूपैयाँको बजेट प्रस्तुत गरे । चालूतर्फ ३६.९४ प्रतिशत र पूँजीगततर्फ ५१.०१ र वित्तीय हस्तान्तरणतर्फ १२.०५ प्रतिशत बजेट विनियोजन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न १ अर्ब ३८ करोड ९८ लाख वित्तीय सामान्यकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब हुने गरी ४ अर्ब ३८ करोड हुने गरी विनियोजन गरिएको छ । गर्त वर्ष २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको थियो । 


Advertisment
Nabil box
Kumari

बजेटले पूर्वाधार, कृषि उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेको छ ।  बजेटमा प्रदेशका विभिन्न १ सय ६३ वटा योजनाका लागि १ अर्ब ६३ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै सिँचाइ तथा नदी नियन्त्रणका लागि २ अर्ब २ करोड रूपैयाँ विनियोजन गरेको छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै कृषि, भूमि र सहकारीका लागि ४ अर्ब सात करोड, पर्यटन र संस्कृति क्षेत्रका लागि ७५ करोड, उद्योग वाणिज्यतर्फ २३ करोड, शिक्षा क्षेत्रका लागि ५७ करोड, स्वास्थ्य क्षेत्रका लागि ७५ करोड, खानेपानीका लागि १ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि ३६ करोड, भू संरक्षण र जलाधार संरक्षणका लागि १६ करोड विनियोजन गरिएको छ । त्यस्तै १५ वटा पुल र सडक मर्मतका लागि १४ करोड रुपैयाँ सिद्धबाबाको बाइपास चरङगे झुम्सा सडकका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ । 

त्यस्तैगरी रुकुमपूर्व चुङवाङ रुकुमकोट सडकका लागि १० करोड, १४ वटा सीमा सडकका लागि २५ करोड, ८ वटा कृषि सडकका लागि ८ करोड, सैनामैना तिलोत्तमा चक्रपथका लागि ४० करोड र अन्य ९४ आयोजनाका लागि १ अर्ब ८८ करोड विनियोजन गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x