×

NMB BANK
NIC ASIA

लोक सेवाको विज्ञापन नरोकेकोमा राजपाको आक्रोश– मन्त्री आकाशबाट आएको हो ?

असार २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संसदीय समितिको निर्देशन अनुसार लोक सेवा आयोगको विज्ञापन नरोक्ने भन्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितको अभिव्यक्तिप्रति राजपाले आपत्ति जनाएको छ । राजपाले संसदीय समितिको निर्देशनअनुसार लोकसेवाको विज्ञापन रद्द गर्न माग गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको शुरूमा सभामुखसँग समय लिएर राजपाका लक्ष्मणलाल कर्णले संसदको गरिमाको लागि पनि आयोगको विज्ञापन खारेज गर्नुपर्ने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसदको राज्य व्यवस्था समितिले समावेशी नभएको भनेर विज्ञापन रोक्न निर्देशन दिन्छ । तर समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्छ । के मन्त्री आकाशबाट आएको हो ?,’ कर्णले भने, ‘मन्त्री आकाशबाट आएको होइन, संसदले जन्माएको मन्त्रीले विरोध गर्छु भन्न मिल्छ ?’


Advertisment
Nabil box
Kumari

सांसद कर्णले संसदीय समिति संसद सरह भएकोले समितिको निर्देशन कार्यान्वयन गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

‘समितिको निर्देशक लोकसेवा आयोगको अध्यक्षले मान्दिनँ भन्छ, प्रवक्ताले मान्दिन भन्छ, संसदलाई नमान्ने हो भने कसलाई मान्ने ?,’ उनले पश्न गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x