×

NMB BANK
NIC ASIA

गुठी र मिडिया काउन्सिल विधेयकबारे सार्वजनिक छलफल चलाएर निष्कर्षमा पुगौं : सांसद थापा

असार २, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद कुमारी तुलसी थापाले गुठी सम्बन्धी विधेयक र मिडिया काउन्सिल विधेयकबारे सार्वजनिक छलफल चलाएर निष्कर्षमा पुग्न सरकारलाई सुझाव दिएकी छन् । यसो गर्दा उद्देश्यमुलक ढंगले भड्काउन चाहनेले मौका नपाउने उनको भनाइ छ । 

Muktinath Bank

‘अहिले चारैतिर गुठी सम्बन्धी र मिडिया काउन्सिल विधेयकको पक्ष र विपक्षमा राष्ट्रव्यापी छलफलमा विवाद नै चलेको छ, मेरो विचारमा यो विवादलाई सरकारले सकारात्मक रूपमा लिनुपर्छ,’ सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा सांसद थापाले भनिन्, ‘वास्तवमा यतिधेरै जनसमुदाय तरंगित हुनुपर्ने विषयमा औपचारिक रूपमा सार्वजनिक छलफल चलाएर नै निष्कर्षमा पुग्नु वेश हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गुठीको जग्गा रैकरमा लैजानुभन्दा, पहिला सरकारले सम्बन्धित मठ मन्दिर र आश्रमको नाममा रहेको जग्गाको न्यूनतम मूल्य सरकारी बैंकमा डिपोजिट गर्नु उपयुक्त हुने बताइन् ।


Advertisment
Nabil box
Kumari

‘यसो गर्दा उद्देश्यमुलक ढंगले भड्काउन चाहनेले मौका पाउने थिएनन् । त्यस्तै मिडिया काउन्सिल विधेयक पनि सम्बन्धित संस्थासँग छलफल गरेर संसदमा पेश गर्नु वेश हुन्छ,’ सांसद थापाले भनिन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x