×

NMB BANK
NIC ASIA

स्विट्जरल्यान्डमा महिलाहरूले यसकारण डढाए अन्डरवेयर

असार २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – यौन हिंसा र शोषणको विरोध गर्दै स्विट्जरल्यान्डका महिलाहरूले सडकमा प्रदर्शन गरेका छन् । 

Muktinath Bank

शुक्रवार उनीहरूले गरेको प्रदर्शनलाई पर्पल वेभ नाम दिइयो किनकि प्रदर्शनमा भाग लिएका महिलाले पर्पल रंग छानेका थिए । लाउसेन शहरमा हजारौं महिलाले जुलुस निकाले र आफ्नो अन्डरवेयर जलाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यौन हिंसाको विरोधमा उनीहरूले दाउरामा आगो लगाए र त्यसमा आफ्नो टाई र अन्डरवेयर झोसे । 


Advertisment
Nabil box
Kumari

स्विट्जरल्यान्ड संसारको नवौं धनी देश हो । तर त्यहाँ लैंगिक असमानता, कार्यस्थलमा भेदभाव, असमान तलब र अवसरको कमी छ । त्यसैको विरोध गर्दै महिलाहरूले प्रदर्शन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

स्विट्जरल्यान्डमा महिलाले पुरुषको तुलनामा २० प्रतिशत कम तलब पाउँछन् । 

महिलाहरू यौन हिंसा र शोषणविरुद्ध शून्य सहनशीलता चाहेका छन् । 

देशका १२ शहरमा महिलाहरू आफ्नो मागका साथ सडकमा ओर्लिएका थिए । उक्त जुलुसमा सबै क्षेत्रमा काम गर्ने महिलाहरू संलग्न थिए । सन् १९९१ मा असमानताका विरुद्ध सडक प्रदर्शन गरेयता स्विट्जरल्यान्डमा यो सबभन्दा ठूलो आन्दोलन हो । त्यतिखेर पाँच लाख महिला सडकमा आएका थिए । अधिकारवादी समूहहरूले २८ वर्षपछि पनि स्थिति खासै नसुध्रिएको बताए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x