भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – बेलायतमा मुसाहरूका लागि सानो गाउँ बनाइएको छ ।
वन्यजन्तुहरूको तस्वीर खिच्ने साइमन डेलले आफ्नो बगैंचामा मुसाहरूका लागि सानो गाउँ बनाएका हुन् ।
गाउँमा मुसाहरूका लागि ससाना घर बनाइएको छ । काठ, ढुंगा र फूले यी घर बनाइएका हुन् । घरमा मुसाको सुखसुविधाको पूर्ण बन्दोबस्त गरिएको छ । मुसाहरूका लाथि डाइनिङ टेबल र खानेकुराको उत्तम व्यवस्था छ ।
काठले बनेका घरको छतमा घाँसपराल राखिएको छ ।
घरबाहिर काठले बनेको सानो टेबलमाथि ससाना भाँडाकुँडा पनि राखिएका छन् । कुर्सीहरू पनि राखिएका छन् ।
डेलले बगैंचा सफा गर्दा थुप्रै मुसाहरू देखेको र उनीहरूलाई बिरालोबाट निकै खतरा रहेको अनुभव गरे ।
त्यसपछि उनले मुसाको हित गर्ने कदम चाले । बिरालोहरूबाट सुरक्षा दिन उनले एउटा बाकस ल्याएर माटोमा गाडे अनि त्यसैलाई घरको स्वरूप दिए । मुसाहरूलाई ढोकाका रूपमा ससाना प्वाल उनले बनाए ।
एउटा मुसालाई उनले जर्ज नाम दिए र घरमा बसाए । जर्जकी मुसी गर्भवती थिई र उसले थुप्रै सन्तान जन्माई । अनि डेलले मुसाहरूका लागि फरक फरक घर बनाए । मुसाहरूको एउटा सानो गाउँ नै तयार भयो ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...