×

NMB BANK
NIC ASIA

भारतको लोकसभामा लिए एक सांसदले संस्कृत भाषामा शपथ (भिडियो)

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको मध्य प्रदेशस्थित देवास शाजापुर लोकसभा सीटबाट चुनाव जितेका सांसद महेन्द्र सिंह सोलंकीले सोमवार संस्कृत भाषामा लोकसभा सदस्यताको शपथ लिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले संस्कृत भाषामा लिएको शपथको भिडियो भाइरल बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोलंकी इन्दौरको अदालतमा न्यायाधीश थिए र उनले जागिरबाट राजीनामा दिएपछि राजनीति गर्न थाले । 


Advertisment
Nabil box
Kumari

उनी गरीब परिवारबाट आएका हुन् । उनका मातापिताले उनी र उनका तीन दिदीबहिनी दाजुभाइलाई देवास जिल्लाको नरखेडी गाउँबाट इन्दौर लगेका थिए । इन्दौरमा उनका पिताले मजदूरी गर्थे । 

Vianet communication
Laxmi Bank

आमाले पनि इन्दौरबाट उँडासा रेलवे स्टेसनमा ओर्लिएर त्यहाँबाट चार किलोमिटर पैदल हिँडेर खेतमा अन्नबाली काट्ने काम गर्थिन् । दुःख गरेर मातापिताले चार सन्तान हुर्काएका थिए । 

गरीबीका कारण उनका दाजुभाइ दिदीबहिनीले पढाइ पनि पूरा गर्न सकेनन् । तर सोलंकीले पढाइ जारी राखे र कानून अध्ययन गरेर न्यायाधीश बने । 

अहिले उनी राजनीतिमा अघि बढेका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x