×

NMB BANK
NIC ASIA

चिनियाँ राष्ट्रपति शीले पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनका राष्ट्रपति शी चिनफिङले यसै साता उत्तर कोरियाको पहिलो राजकीय भ्रमण गर्ने भएका छन् । आणविक निःशस्त्रीकरणको वार्ता असफल भएको महिनौंपछि प्योङयाङको आणविक कार्यक्रम सम्बन्धी तनाव घटाउने प्रयासस्वरूप उनी त्यहाँ जान लागेका हुन् । 

Muktinath Bank

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले शी उत्तर कोरियाको भ्रमण गर्ने १४ वर्षमा पहिलो चिनियाँ नेता भएको बतायो । शीले उत्तर कोरियाका नेता किम जोङ–उनलाई बिहीवार र शुक्रवार भेट्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले पनि यो भ्रमणको घोषणा गरेको छ तर कुनै विवरण खुलाएन । 


Advertisment
Nabil box
Kumari

अमेरिकाले शीको भ्रमणबाट विश्वको ध्यान अझै पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणमा रहेको बताएको छ । ‘हाम्रो लक्ष्य भनेको अध्यक्ष किमले सहमत भएअनुरूप पूर्ण र पुष्ट आणविक निःशस्त्रीकरण नै हो,’ ह्वाइट हाउसका

Vianet communication
Laxmi Bank

एक अधिकारीले दक्षिण कोरियाको योन्हाप समाचार संस्थालाई बताए ।

जुन महिनाको अन्त्यतिर जापानको ओसाका शहरमा हुने जी२० शिखर सम्मेलनपछि ट्रम्पले गर्ने दक्षिण कोरिया भ्रमणअघि शीको प्योङयाङ भ्रमण भएको हो ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x