×

NMB BANK
NIC ASIA

लहानको फोहर १ महिनापछि उठ्यो

असार ४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

लहान – लहान नगरपालिका र स्थानीयबीच ३ बुँदे सहमति भएपछि १ महिनादेखि रोकिएको फोहर उठाउने कार्य शुरू भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा मंगलवार भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प नहुञ्जेलसम्म हाल वडा नम्बर ४ स्थित डम्पिङसाइट नजिकै रहेको दुमुहानमा खाँल्डो खनेर फोहर नष्ट गर्ने सहमति भएपछि फोहर उठ्न थालेको लहान नगरपालिका–७ का वडाध्यक्ष तथा समस्या समाधान कार्यदलका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विगत १ महिनादेखि लहान नगरपालिकाले वडा नम्बर ४ का स्थानीयको अवरोधलाई कारण देखाउँदै लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डंगुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको थियो । लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारीसाधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डंगुरले सर्वसाधारण नाक थुनेर हिँड्न् बाध्य भएका थिए ।

Vianet communication
Laxmi Bank

गत वैशाख ३१ गते नगरपालिकाका सरसफाइ कर्मचारी फोहर व्यवस्थापन गर्न केन्द्रमा स्थानीयवासीले आफूहरुको स्वास्थ्यमा समस्या भएको भन्दै फोहर फाल्न अवरोध गरेका थिए । त्यसपछि कर्मचारीले बजारमा कुचो लगाउने तर फोहर नउठाउने गरेकामा गत जेठ ८ गतेबाट कुचोसमेत लगाउन छाडेपछि सडकमा फोहर थुप्रिएको थियो ।

फोहरबाट मोहर निकाल्ने नारा दिँदै विक्रम संवत् २०७१ मै उक्त फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि बजारको फोहर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x