×

NMB BANK
NIC ASIA

बिहारमा इन्सेफलाइटिसका कारण मर्नेको संख्या १३० पुग्यो, ८० प्रतिशत बालिका

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको बिहारमा इन्सेफलाइटिसबाट मर्नेको संख्या बढेर १३० पुगेको छ ।

Muktinath Bank

भीषण गर्मीसँगै मृतकको संख्या बढेको हो । मुजफ्फरपुर मेडिकल कलेज र केजरीवाल अस्पतालमा यस रोगबाट मर्नेको संख्या १३० पुगेको हो । ३०० जना गम्भीर रोगी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य अस्पतालको त आँकडा समेत आएको छैन । मर्ने वा गम्भीर रूपमा बिरामी हुनेमध्ये ८० प्रतिशत बालिका छन् । 


Advertisment
Nabil box
Kumari

विशेषज्ञहरूले यस क्षेत्रमा कुपोषणको भयावह समस्या रहेको पत्ता लगाएका छन् । कुपोषणको शिकार बालिकाहरू हुन्छन् र उनीहरूमा आइरनको कमी हुन्छ । 

Vianet communication
Laxmi Bank

सन् २०१४ मा देशमा रोगबाट प्रभावित ६० जिल्लाको पहिचान गरिएको थियो र त्यहाँ सघन अभियान चलाउने कुरा गरिएको थियो । पाँच मन्त्रालयको एक समिति पनि बनाइएको थियो । तर त्यसको एउटा बैठक पनि बसेन । 

यस प्रकरणमा बिहारका मुख्यमन्त्री नीतीश कुमारले गम्भीर प्रश्नको सामना गर्नुपरेको छ । राज्यले रोग नियन्त्रणमा किन कमी राख्यो भनी प्रश्न उठिरहेको छ । 

आलोचनाका बीचमा नीतीश मंगलवार मुजफ्फरपुर पुगे । उनी अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसले कडा विरोध गरे अनि नीतीश फर्किऊ भनी नारा लगाए । बालबालिकाको मृत्युका कारण रिसाएका परिवारले नीतीश मूर्दाबाद र हाय हायका नारा लगाए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x