×

NMB BANK
NIC ASIA

ओलीप्रति देउवा आक्रोश– यहाँ उनले जहिले पनि हेप्ने काम गरे

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा सम्बोधन गर्दा प्रधामनन्त्री उपस्थित हुनुपर्ने संसदीय परम्परा नमानेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामनन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको बुधवारको बैठकमा सभामुखसँग समय मागेर बोलेका देउवाले अन्तिममा प्रधानमन्त्री ओलीले पहिलेदेखि चल्दै आएको परम्परा तोड्ने काम गरेको आरोप लगाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जहाँ पनि प्रधानमन्त्री बोल्दा विपक्षी नेता आउनुपर्छ, विपक्षी नेता बोल्दा प्रधामनन्त्री आउनुपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन्,’ देउवाले आक्रोशित मुद्रामा भने, ‘यो पनि हामी कुनै हालतमा मान्दैनौं सभामुख महोदय! नेपालमा पहिलेदेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेका छन् ।’ 


Advertisment
Nabil box
Kumari

देउवाले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र मानव अधिकार आयोग विधेयक लोकतन्त्रको मूल्य मान्यता विपरीत आएको भन्दै कुनै हालतमा पारित गर्न नदिने बताए । ‘यी विधेयकको विरोधमा हामी हिजोभन्दा सशक्त भएर आउछौँ,’ देउवाले भने । 

Vianet communication
Laxmi Bank

सरकार सर्वत्र असफल भएको दाबी गर्दै उनले थपे, ‘एउटा विप्लवलाई कन्ट्रोल गर्न सकेको छैन, गर्छ अरू कुरा !’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x