×

NMB BANK
NIC ASIA

ग्रीनल्यान्डमा हिउँ पग्लिएपछि वैज्ञानिकहरू चिन्तित

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पृथ्वीको तापक्रम बढ्दै गएपछि वैज्ञानिकहरू चिन्तित बनेका छन् । हिउँ पग्लिरहेका अनेकौं तस्वीरले प्रकृतिमाथि मानिसको अत्याचारको करुण कथा बताउँछन् । 

Muktinath Bank

ग्रीनल्यान्डमा डेनमार्कका वैज्ञानिक स्टिफन ओल्सनले १३ जुनमा खिचेको एउटा तस्वीरमा कुकुरहरूले जलाशयमा स्लेज तानेको देखिन्छ । ओल्सनका अनुसार, यो जलाशयमा कुनै बेलामा १.२ मिटर बाक्लो हिउँ जम्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओल्सनले खिचेको फोटो ग्रीनल्यान्डको इंगलफील्ड ब्रेडनिङ फियोर्डबाट लिइएको हो । चिरिएका समुद्र तटलाई फियोर्ड भनिन्छ । स्क्यान्डिनेभियन देशहरू नर्वे र स्विडेनमा यस्ता समुद्री तट हुन्छन् । 


Advertisment
Nabil box
Kumari

डेनिश मेट्रोलोजिकल इन्स्टिच्युट (डीएमआई) मा ओल्सनका सहयोगी रास्मुस टोनबोले ग्रीनल्यान्डमा हिउँको सतह र समुद्री हिउँ तीव्र गतिमा पग्लिरहेको बताए । हिउँ पग्लिँदा पहाडमा जलाशय बनिरहेको उनको भनाइ छ ।

Vianet communication
Laxmi Bank

मौसम वैज्ञानिक रुथ मोट्रमका अनुसार, यसै वर्ष कसैले ग्रीनल्यान्डमा अभियान चलाउने हो भने उपकरण सहित आउनु ठीक हुन्छ । स्लेज पनि ल्याए हुन्छ । समुद्री हिउँमा टन्नै पानी छ । जाडोमा यहाँको हिउँ एकदमै ठोस हुन्छ । तर यसपालि जुन महिनामा ग्रीनल्यान्ड र आर्कटिक क्षेत्रमा अपेक्षाकृत गर्मी देखियो । त्यसैले गर्दा दक्षिणमा लू चलिरहेको छ ।’

उनले थपिन्, ‘हिमनदीमा हिउँ पग्लिरहेको छ । डीएमआई नजिक कानाक विमानस्थलमा अघिल्लो बुधवार १७.३ डिग्री सेल्सियस र बिहीवार १५ डिग्री सेल्सियस तापक्रम थियो । उत्तर ग्रीनल्यान्डमा यो सबभन्दा बढी तापक्रम हो ।’

‘जुन वा जुलाईमा हिउँ पग्लिने घटना प्रायः हुँदैन । तर यसलाई पृथ्वी तातेको परिणाम हो भन्नु हतारो हुनेछ किनकि यहाँ मौसममा उतारचढाव आइरहन्छ । ग्रीनल्यान्डमा अहिले पनि धेरै दिन कठ्यांग्रिनृ जाडो हुन्छ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x