×

NMB BANK
NIC ASIA

भारतको चेन्नईमा पानीको हाहाकार, होस्टेल र रेस्टुराँहरू बन्द

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको तमिलनाडु राज्यको राजधानी चेन्नईमा रहेका १०० वटा होस्टेल विगत केही दिनदेखि बन्द छन् । पानीको अभावका कारण ती होस्टेल बन्द भएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

तमिलनाडु सरकारले भने चेन्नईमा पिउने पानीको अभाव नरहेको दाबी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चेन्नई होस्टेल मालिक कल्याण संघका अनुसार, संघका ३५० सदस्यमध्ये १०० जनाको होस्टेल बन्द भएका छन् । होस्टेलमा बस्नेहरूलाई छोडेर जान भनिएको छ । 


Advertisment
Nabil box
Kumari

संघकी अध्यक्ष शोभना माधवनले धेरैजसो होस्टेल मालिकले सरकारी पानीको ट्यांकर बूकिङ गरिरहेको भए पनि २० दिनसम्म नआएको बताइन् । ‘निजी वाटर ट्यांकरहरूले १५ सय भारुमा पानी ल्याइदिन्थे तर अहिले उनीहरूले ३५ सयदेखि ४ हजार भारुसम्म ठटाउने गरेका छन् ।’

Vianet communication
Laxmi Bank

आईटी कम्पनीहरूले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्नू भनेकाले पनि पानी संकट झनै गहिरो भएको छ , ‘मानिसहरू घरैमा बस्दा झनै बढी पानी खर्च गरिरहेका छन् ।’ धेरै होस्टेलहरूमा बस्नेले कतै जाने ठाउँ नभएको भन्दै होस्टेल छोड्न नमानेको पनि उनले बताइन् । 

होस्टेलका साथै चेन्नईका थुप्रै रेस्टुराँ पनि बन्द भएका छन् ।

सरकारी खानेपानी अधिकारीले नाम नबताउने शर्तमा भने, ‘पानी वितरणमा ठूलो असन्तुलन छ । विशेष ग्राहकहरूलाई प्राथमिकता दिइएको छ । सरकारी बस्तीहरूमा, भीआईपीहरू, सम्भ्रान्तहरू र प्रभावशाली टोलहरूमा पानी वितरण गर्न जोड दिइएको छ ।’

राज्य सरकारले भने चेन्नईमा पिउने पानीको अभाव रहेको सबै समाचार खारेज गरेको छ । सोमवार गाउँ तथा शहर प्रशासन मन्त्री एसपी भेलुमानीले सरकार नोभेम्बर महिनासम्म खानेपानी आपूर्ति गर्न सक्षम रहेको बताए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x