×

NMB BANK
NIC ASIA

राहुल गान्धीले कांग्रेस अध्यक्ष पद छोड्ने प्रबल सम्भावना, गहलोत नयाँ अध्यक्ष ?

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको राजस्थानका मुख्यमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता अशोक गहलोत पार्टीको नयाँ अध्यक्ष बन्ने प्रबल सम्भावना रहेको छ । 

Muktinath Bank

कांग्रेसले गहलोतलाई अध्यक्ष बन्नका लागि तयार रहन भनेको छ । गहलोत एक्लैलाई कांग्रेस अध्यक्ष बनाइन्छ कि दुईतीनजना नेतालाई कार्यकारी अध्यक्ष बनाइन्छ भन्ने विषयमा केही स्पष्ट हुन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर गान्धी परिवार बाहिरको मानिसलाई कांग्रेस अध्यक्ष बनाइने चाहिँ सम्भावना बढेर गएको छ । 


Advertisment
Nabil box
Kumari

पार्टीका नेताहरूले निकै फकाउँदा पनि राहुल गान्धीले अध्यक्ष पदमा बस्न नमानेको बताइएको छ । पार्टीले नयाँ आरम्भ गर्ने हो भने नयाँ अध्यक्ष छान्नुपर्ने जिद्दीमा राहुल अडेको बताइएको छ । 

Vianet communication
Laxmi Bank

राहुलले आफ्नो साटो प्रियंका गान्धीको नाममा पनि विचार नहुने बताएका छन् । नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले कंग्रेसको वंशीय राजनीतिलाई लगातार आलोचना गरिरहेकाले राहुल गानधी परिवार बाहिरको कुनै वरिष्ठ नेतालाई अध्यक्ष बनाउने मूडमा पुगेको बुझिन्छ । 

गहलोतले लामो समयदेखि संगठन चलाएको अनुभव बटुलेका छन् । सन् २०१७ मा गुजरातको विधानसभा चुनावमा कांग्रेसको राम्रो प्रदर्शनमा उनकै प्रयास सफल भएको मानिएको छ । 

उनी पछि पारिएको जातिका हुन् । कांग्रेसले पछि पारिएका समुदायको जनाधार पुनः प्राप्त गर्नका लागि पनि उनलाई अध्यक्ष पद दिन लागेको हुन सक्छ । 

गहलोतकोसोनिया र राहुल गान्धीसँग राम्रो सम्बन्ध छ । कांग्रेसका अन्य नेतासँग पनि उनको समीकरण जम्छ । 

गहलोत कांग्रेस अध्यक्ष बने भने राजस्थानका मुख्यमन्त्री बन्नेछन् सचिन पाइलट । अहिले गहलोत र पाइलट गुटबीच विवाद छ । गहलोत पार्टी अध्यक्ष बने भने यो विवाद पनि हट्नेछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x