×

NMB BANK
NIC ASIA

एक विद्यार्थीका लागि खोलियो ७६ वर्ष पुरानो विद्यालय

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अनेकौं वर्षदेखि बन्द रहेको ७६ वर्ष पुरानो एक प्राथमिक विद्यालय एक विद्यार्थीका लागि खोलिएको छ । 

Muktinath Bank

भारतको तमिलनाडुस्थित वलपराईको यो विद्यालय राज्यको आदि द्रविडार र आदिवासी कल्याण विभागले चलाउने गरेको छ । यो विद्यालय सन् १९४३ मा चिया बगानमा काम गर्ने मजदूरका छोराछोरीका लागि खुलेको थियो ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मजदूरहरू अन्यत्र पलायन भएपछि विद्यालय बन्द गर्नुपरेको थियो । 


Advertisment
Nabil box
Kumari

चिन्नाकल्लारको एक चिया बगानमा काम गर्ने राजेश्वरीले ६ वर्षीय छोरो शिवालाई विद्यालयमा भर्ना गर्न चाहेको भए पनि नजिकैको स्कूल बन्द थियो । आदि द्रविडार स्कूल चार किलोमिटर पर पेरियाकल्लारमा पर्छ । 

Vianet communication
Laxmi Bank

उनले स्कूल फेरि खोलेर आफ्नो छोरालाई भर्ना लिन निवेदन दिइन् । अधिकारीहरूले उनको निवेदन स्वीकृत गरेपछि उनी खुशी भइन् । 

पेरियाकिल्लार विद्यालयका प्रधानाध्यापक एम शक्तिवेलले बताए, ‘शिवाकी आमाको आग्रहमा उसलाई एक क्लासमा सोमवार भर्ना गरिएको छ । मलाई विद्यालयमा ध्यान दिँदै उसलाई पढाउने जिम्मेवारी पनि दिइएको छ । विभागले स्कूल खोल्न विशेष कदम उठाएको छ ।’

सन् २०१७ मा विद्यालयमा एक बालिकाले पढाइ सकेकी थिइन् । त्यसपछि स्कूल बन्द भयो । स्कूलका हेडमास्टर र शिक्षकहरूलाई एक वर्षअघि अर्को स्कूलमा सरुवा गरियो । 

विभागका एक अधिकारीका अनुसार, स्कूललाई चिया बगानमा काम गर्ने मजदूरहरूको सन्तानका लागि खोलिएको थियो । त्यतिखेर ३०० मजदूरले काम गर्थे । स्कुल ७० वर्षसम्म चल्यो र हरेक वर्ष ५० भन्दा बढी बालबालिकाले पढ्थे ।

विगत केही वर्षयता मजदूरहरू अन्यत्र गएपछि स्कूल बन्द भएको थियो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x