×

NMB BANK
NIC ASIA

उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चीनका राष्ट्रपति शी चिनफिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् ।

Muktinath Bank

शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४ वर्षमा उत्तर कोरिया पुग्ने शी पहिलो चिनियाँ राष्ट्रपति हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शीसँगै उनकी पत्नी पेङ लियुआन र परराष्ट्रमन्त्री वाङ यी पनि छन् । 


Advertisment
Nabil box
Kumari

विगत केही वर्षयता चीन र उत्तर कोरियाले द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउन पैरवी गरिरहेको छ । अघिल्लो वर्ष किम चारपटक चीन पुगेका थिए । 

Vianet communication
Laxmi Bank

विश्लेषकहरूले शीको यो भ्रमण निकै सोचविचार गरेर भएको बताए । शीले किम र ट्रम्पबीचको कुराकानीमा नजर राखेका छन् । 

शीको भ्रमणलाई उत्तर कोरियाली सञ्चारमाध्यमले महत्त्वपूर्ण भनेका छन् । सरकारी मुखपत्र रोदोङ शिन्मुनले फ्रन्ट पेजमा आधा भाग शीलाई छुट्ट्याएका छन् । 

उसको सम्पादकीयमा लेखिएको छ, ‘अहिले उत्तर कोरियाको अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता छ । चिनियाँ राष्ट्रपति यहाँ आउनु भनेको चीन र उत्तर कोरियाको सम्बन्ध महत्त्वपूर्ण भएको संकेत हो । चिनियाँहरूले हामीमाथि विश्वास गरेकोमा हामी गर्वान्वित छौं ।’

यसअघि किमले रुसको भ्लादिभोस्तोकमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x