×

NMB BANK
NIC ASIA

फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेलगत्तै ट्रम्पले जुटाए करोडौं डलर

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनाव प्रचार अभियान शुरू गरेको २४ घन्टाभित्र २४.८ मिलियन डलर (लगभग २०३ करोड रुपैयाँ) चन्दा जुटाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विपक्षी डेमोक्रेटिक पार्टीका तीन उम्मेदवारले भने बढीमा ७० करोड रुपैयाँ मात्र जुटाउन सकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिपब्लिकन पार्टीका ट्रम्पले मार्च महिनासम्म नै फरक फरक प्रचार समितिमार्फत लगभग ५४० करोड रुपैयाँ जुटाइसकेका थिए । रिपब्लिकन नेसनल कमिटीले ३८५ करोड रुपैयाँ जम्मा गरिसकेको छ । 


Advertisment
Nabil box
Kumari

रिपब्लिकन पार्टीका अध्यक्ष रोन्ना म्याकडेनियलले ट्वीट गरेर चन्दाको बारेमा जानकारी दिइन् । यति ठूलो रकम जुटाउन सफल भएकोबाट मानिसहरूमा ट्रम्पप्रति उत्साह रहेको स्पष्ट भएको उनले बताइन् । 

Vianet communication
Laxmi Bank

मानिसहरू ट्रम्पलाई फेरि राष्ट्रपति बनेको हेर्न चाहन्छिन् भनी रोन्नाले दाबी गरिन् । उता डेमोक्रेटिक पार्टीले २० जनाभन्दा बढी उम्मेदवारबाट कसलाई छान्ने भन्ने विषयमा नै अन्योल रहेको उनको भनाइ छ । 

ट्रम्पले मंगलवार फ्लोरिडाबाट सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि प्रचार शुरू गरेका थिए । उनले फेरि एकपटक अमेरिकालाई महान् बनाउने कुरा गरे । डेमोक्रेटिक नेताहरूले देशको अर्थव्यवस्था नष्ट गर्न चाहेको उनले बताए । 

त्यस क्रममा उनकी पत्नी मेलानियासहित पूरै ट्रम्प परिवार उपस्थित थियो । 

सर्वेक्षणहरूमा भने ट्रम्पभन्दा जो बाइडन निकै अगाडि देखिएका छन् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x