×

NMB BANK
NIC ASIA

कांग्रेस उपनेताको टिप्पणी– प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ

असार ५, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेताले विधेयक फिर्ता भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत विनियोजित रकममा १ सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव पेश गर्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विधेयक फिर्ता गर्नु सरकारको बहादुरी नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विधेयक ल्याउनुभन्दा पहिलो सदन भित्रका दलसँग छलफल गर्नु पर्दैन ? फिर्ता गर्नु बहादुरी होइन, यो देशको प्रधामनन्त्रीको नाताले सरकारको कार्यकारीको नाताले गल्ती विधेयक ल्याएर प्रमले गल्ती गर्नुभएको छ, उहाँले नैतिक रूपले जिम्मा लिनुपर्छ । राजीनामा समेत दिन तयार हुनुपर्छ,’ गच्छदारले भने, ‘म राजीनामा त्यसै माग्दिनँ, दुईतिहाइको सरकार छ, प्रधानमन्त्रीसँग हिजो हामी सँगसँगै काम गरेका थियौं ।’


Advertisment
Nabil box
Kumari

गच्छदारले गणतन्त्र ल्याउन योगदान गरेका पत्रकारलाई सरकारले आतंकित बनाउन खोजेको आरोप लगाए । ‘मानव अधिकार आयोगको स्वतन्त्रतालाई प्रहार गर्ने, निस्तेज गर्ने र राज्यको नियन्त्रण गर्न विधेयक ल्याएर आफ्नो रूप देखाएको छ,’ गच्छदारले भने, ‘यी विधेयकहरू फिर्ता हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । ‘दुइतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री हुँदाहुँदै राज्यका विभिन्न निकायलाई किन आफ्नो अधिनमा ल्याउनुपर्‍यो ? उहाँको नियत के हो ? खराब नियतले देशमा सर्वसत्तावाद र अधिनायकवा लाद्न खोज्नुभएको छ ।’

गच्छदारले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षको अग्राधिकार हुने भएकोले सदनमा प्रधानन्त्री बोल्नुभन्दा पहिले आफूहरूले बोल्न चाहेको बताए ।

‘संसदभित्र प्रमुख प्रतिपक्षी दलको अग्राधिकार हुन्छ, सदनको नेता सभामुख हुन्छ । शेरबहादुर देउवाजीले बोल्न खोज्दा बोल्न दिएको भए हुन्थ्यो, यो मान्यता हो । हामीले अग्राधिकार खोजेको हो,’ गच्छदराले भने, ‘प्रतिपपक्षले जस्तो प्रश्न उठाएपनि जवाफ दिनुपर्छ, सत्तापक्षले कत्रो असहिष्णुता देखाउनु भएको ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x