×

NMB BANK
NIC ASIA

लोक सेवामा आवेदन दिन नपाएकाहरूलाई खुशीको खबर, ५ गुणा बढ्दै अनलाइन सर्भरको क्षमता

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सर्भरको समस्याका कारण लोक सेवाको अनलाइन फारम भर्न नसकिरहेकाहरूका लागि खुशीको खबर छ ।

Sagarmatha Cement
Muktinath Bank

अनलाइन सिस्टममा आएको समस्याका कारण फारम भर्न नपाएको भन्दै गुनासो आएपछि आयोगले सर्भरको क्षमता ५ गुणा वृद्धि गर्न लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही समस्यका कारण फारम भर्ने म्याद समेत एक साता बढाउनु परेको थियो ।


Advertisment
Nabil box
Kumari

‘हामीले प्रयोग गर्दै आएको सर्भर ४ कोर हो, अब यसलाई बढाएर २० कोर पुर्‍याउँदैछौं,’ आयोगको आईटी शाखाका एक कर्मचारीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

आजै साँझसम्ममा समस्या समाधान हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

धेरैले एकैपटक अनलाइन आवेदन दिन प्रयास गर्दा समस्या आएको उनले बताए । 

‘हामी नेपालीको बानी नै लास्टमा गर्ने छ,’ उनले भने, ‘एकैपटक धेरैले एक्सेस गरे । एकैचोटि गर्न खोज्दा समस्या भयो ।’

‘हाइ स्पीड’को नयाँ सर्भर आएपछि समस्या समाधान हुने उनको विश्वास छ ।

अनलाइन सिस्टममा आएको समस्याका बावजुद पनि फारम भर्ने क्रम भने रोकिएको छैन । 

समस्या आएको र कामै नभएको भनिएका दिनमा समेत १५/२० हजारको हाराहारीमा अनलाइन आवेदन सब्मिट भएको ती कर्मचारीले जानकारी दिए ।

‘जेठ ३१ गते २२ हजार आवेदन परेको थियो । अझ कामै नभएको र मुख्य समस्या आएको भनिएको दिन असार ३ गते १८ हजार आवेदन परेको छ,’ उनले भने ।

असार ३ गते फारम भर्ने अन्तिम मिति थियो । सर्भर समस्याका कारण त्यसलाई बढाएर असार १० गतेसम्म पुर्‍याइएको छ ।

दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिन्छ ।

लोक सेवाले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदमा आवेदन आह्वान गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x