×

NMB BANK
NIC ASIA

साउदी अरेबियामा चर्काे मूल्यबृद्धि, थोरै तलबमा विदेश नजान अनुरोध

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेकोभन्दा कम सेवा सुविधा पाउने अवस्थामा कामदार नपठाउन म्यानपावर व्यवसायीलाई आग्रह गरेको छ ।

Muktinath Bank

दूतावासबाट प्रमाणीकरण भएका मागपत्रको प्रतिकूल हुने गरी कामदार नपठाउन दूतावासले अनुरोध गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्नलगायत विभिन्न शीर्षकमा लगाएको मूल्य अभिवृद्धि करसँगै बजारभाउ निकै बढेकाले कामदारको जीविकोपार्जन थप खर्चिलो बन्दै गएको दूतावासले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

साउदीमा नेपाली कामदार पठाउन व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण कामदार न्यूनतम पारिश्रमिक नपाउने समस्याको जोखिममा पर्नसक्ने सम्भावना औंल्याउँदै दूतावासले नेपाल सरकारको निर्णय कार्यान्वयनमा व्यवसायीको जिम्मेवारी र भूमिका महत्वपूर्ण हुने बताएको छ । 

Vianet communication
Laxmi Bank

नेपाल सरकारले रोजागरीका लागि साउदी जाने अदक्ष कामदारको न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधाको साउदी रियाल ३०० अनिवार्य गरेको छ । उक्त सेवा सुविधा प्राप्त गर्ने सुनिश्चित भएपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरण गर्दै आएको छ । 

त्यसैगरी दूतावासले कामदारको मागपत्र प्रमाणीकरणका लागि आधिकारिक पत्रसहित उपस्थित हुन म्यानपावर कम्पनीलाई अनुरोध गरेको छ । मागपत्र प्रमाणीकरण गर्न आफ्ना प्रतिनिधिलाई वैदेशिक रोजागार विभागले जारी गरेको फोटोसहितको परिचयपत्रसहित पठाउन पनि दूतावासले आग्रह गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x