×

NMB BANK
NIC ASIA

मलको अभाव हुँदा कृषक समस्यामा

असार ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली – बर्खे धान खेतीको तयारी स्वरुप खेत खनजोतमा लागेका कैलाली र कञ्चनपुरका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सरकारको अनुदानित मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको धनगढीस्थित कार्यालयमा मल सकिएपछि अभाव भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलको अभाव हुँदा समयमै धान रोपाइ गर्न नपाइने चिन्ता भएको स्थानीय किसान सेवक चौधरीले बताउँछन् । ‘धानबाली रोपेको दिन नै खेतमा डिएपी मल प्रयोग गर्नुपर्ने हुन्छ, मलको अभाव छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

बर्सेनि खेती गर्ने समयमा सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको चरम अभाव हुने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले युरिया र डिएपी मल सकिएको बताए ।

Vianet communication
Laxmi Bank

‘केही दिनभित्र मल आउँदैछ,’ उनले भने । ढुवानीकर्ताको लापरवाहीले मल समयमै आपूर्ति हुन नसक्दा अभाव भएको हो । अनुदानित मल बिक्रेता कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जेठयता डिएपी र युरिया मल मौज्दात शून्य रहेको बताए । यी दुवै निकायले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल बिक्री वितरण गर्दै आएका छन् ।

धान र गहुँको दुई याममा गरिने खेतीका लागि सुदूरपश्चिममा झण्डै १२ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x