×

NMB BANK
NIC ASIA

औंलाको लम्बाईका आधारमा थाहा पाउनुस् आफ्नो

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - वैज्ञानिकहरूले मनुष्यको हातका बारेमा रमाइलो कुरा पत्ता लगाएका छन् । तपाईंको व्यक्तित्व हातमा लुकेका हुन्छन् । अझ सिधै भन्नुपर्दा रहस्य त तपाईंको साहिँली औंलो अर्थात् अनामिकामा छ ।

Sagarmatha Cement
Muktinath Bank


साहिँली औंलोको लम्बाई तपाईं आफ्नी आमाको गर्भमा रहँदा कति शक्तिशाली हुनुहुन्थ्यो भन्ने कुराले निर्धारण गर्छ । टेस्टोस्टेरोन शक्तिले तपाईंको व्यक्तित्वमा ठूलो प्रभाव पार्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हात तीनथरी हुन्छन् : ए, बी र सी ।


Advertisment
Nabil box
Kumari


ए टाइपको हातमा साहिली औंला चोरी औंलाभन्दा ठूलो हुन्छ । सामान्यतया लामो चोरी औंला हुने मानिस सुन्दर हुन्छन् । उनीहरूको सुमधुर व्यक्तित्व हुन्छ र उनीहरूलाई मानिसले मन पराउँछन् । तर उनीहरू अलि आक्रामक हुन्छन् र जोखिम मोल्ने खालका हुन्छन् । उनीहरू आफ्ना सहकर्मीको तुलनामा धेरै पैसा कमाउँछन् ।

Vianet communication
Laxmi Bank


बी टाइप हात भएकाहरूको साहिँली औंलो चोरी औंलोभन्दा छोटो हुन्छ । यस्ता मान्छे आत्मकेन्द्री खालका हुन्छन् । एक्लै बस्न मन पराउने अनि कसैले कोट्याउँदा चिढिने खालका हुन्छन् । प्रेमको सवालमा उनीहरू प्रायः पहिलो कदम चाल्दैनन् । अनि उनीहरूको ज्ञानेन्द्रिय अरूको भन्दा तीखो हुन्छ ।

सी टाइप हात भएकाहरूको साहिँली औंलो र चोरी औंलो बराबर हुन्छ । यस्ता मान्छेहरू शान्त हुन्छन् । उनीहरू राम्रो मध्यस्थकर्ता हुन्छन् । आफ्नो पार्टनरलाई उनीहरू अत्यन्त प्रेम गर्छन् । उनीहरू अरूभन्दा भावनात्मक रूपमा बढी स्थिर हुन्छन् र हत्तपत्त प्रतिक्रिया जनाउँदैनन् ।

तपाईं पनि आफ्ना साथीभाइको औंला हेरेर व्यक्तित्वका बारेमा थाहा पाउन सक्नुुहन्छ ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x