×

NMB BANK
NIC ASIA

खेल क्षेत्रबाट सम्बन्ध सुदृढ गर्न सकिन्छ– गृहमन्त्री थापा

असार ६, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले खेल क्षेत्रको माध्यमबाट विभिन्न देशहरूबीचको सम्बन्ध सुदृढ गर्न सकिने बताएका छन् ।

Muktinath Bank

नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ द्वारा राजधानीमा आयोजित पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो च्याम्पियनशिपको उद्घाटन गर्दै उनले खेलाडीले गर्ने प्रतिस्पर्धाका कारण सम्बन्धित मुलुकबीच दौँत्य सम्बन्ध कायम हुने र मानिसलाई अनुशासित बनाउन खेल क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा तेक्वान्दो खेलले उल्लेखनीय भूमिका खेलेको भन्दै यस खेलको विकासका लागि आफू र आप्mनो मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

आजदेखि शुरू भएको दुईदिने उक्त प्रतियोगितामा सात प्रदेशको खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैछन् ।

Vianet communication
Laxmi Bank

ग्योरीगीतर्फ नौ पुरुष र सात महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका तीन महिला तीन पुरुष गरी कूल १५४ खेलाडी सहभागी छन् ।

खेल दौरान खेलाडीलाई चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बीमासमेत गरिएको आयोजकले जनाएको छ ।    

कार्यक्रममा दोस्रो क्लास रेफ्री उत्तीर्ण हुनु भएको नवीनकुमार श्रेष्ठ, ओलम्पियन सङ्गीना वैद्य, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय खेलकूद परिषद्का तालीम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विक, अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य र एशियाली तथा दक्षिण एशियाली पदक विजेता मनिता शाहीलगायतलाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x