×

NMB BANK
NIC ASIA

डिएसपी हुँ भन्दै धाकधम्की दिने व्यक्ति पक्राउ, छुरा प्रहार गरी भाग्ने २ जना पनि समातिए

असार ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-नेपाल प्रहरीको डिएसपीको युनिफर्म लगाएको फोटो मोबाईलमा राखि डिएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई देखाई धाक धम्की दिनुका साथै अभद्र व्यवहार गर्ने कार्यमा संलग्न काठमाडौं जोरपाटी बस्ने काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । 
    महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्ध नयाँवस्तीमा फेला पारी पक्राउ गरेको हो । 
    
यसैबीच    काठमाडौं जडिबुटीमा २४ वर्षीय सुवास बुढाथोकीलाई धारिलो हतियार छुरा प्रहार गरी फरार भएका २ जनालाई  बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेहरुमा कोटेश्वर बस्ने दोलखा गौरीमुढी-७ घर भएका १९ वर्षीय डिम्पल घिसिङ र काठमाडौं सिनामंगल बस्ने २० वर्षीय आशिष वयलकोटी रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    बुढाथोकीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले घटनामा ‍संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं लोकन्थलीबाट घटना भएको ४ घण्टाभित्रै उनीहरुलाई छुरा सहित फेला पारी पक्राउ गरेको हो । घाइते बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।      


Advertisment
Nabil box
Kumari

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।      
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x