×

NMB BANK
NIC ASIA

ओलीलाई झूटप्रसाद भनेपछि नेकपा सांसदको आक्रोश– शेरबहादुरलाई छेरबहादुर देउवा भने के हुन्छ ?

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘झुटप्रसाद ओली’ भनेकोका नेकपा सांसदले आपत्ति जनाएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद उमकान्त चौधरीले प्रधानमन्त्रीलाई  झूटप्रसाद ओली भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुखसँग समय लिएर नेकपा सांसद झपट रावलले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर छेरबहादुर देउवा भनेमा के हुन्छ भन्दै प्रश्न गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

उमाकान्त चौधरी बोलेलगत्तै नियमापत्ति गर्न उठेका रावललाई सभामुखले पछि समय दिएका थिए । 

Vianet communication
Laxmi Bank

‘प्रतिपक्षी दलका माननीय सदस्यले सम्माननीय प्रधानमन्त्रीको नाम बिगारेर सम्बोधन गर्नुभएको छ । हामीले बोल्ने भाषा शैलीबारे नेपाली जनताले चनाखो ढंगले हुर्नुभएको छ । हामीले बोल्ने भाषा सभ्य र सुसंस्कृत हुनुपर्छ । हामी यहाँ बोलिरहँदा नेपाली जनताले के सिक्ने ? प्रतिपक्षी दलका मानननीयजीले सम्माननीय प्रधानमन्त्रीज्यूको नाम बंग्याएर करप्रसाद लगायतका झूटप्रसाद ओली भन्नुभएको छ । हामीले पनि प्रतिपक्षी दलका नेताज्यू शेरबहादुर देउवाको नाम छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?’ उनले प्रश्न गरे । 

सांसद रावलले अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाउन समेत माग गरे ।

सभामुखको रुलिङ

नेकपा सांसद रावलले राखेको विषय गम्भीर भएको भन्दै सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताए ।

‘माननीय सदस्यले उठाउनु भएको विषय गम्भीर छ । सभामुखको हैसियतले अहिले माननीय सदस्यले बोलेको कुरालाई गम्भीर ढंगले लिएको छु । मैले के गर्ने त्यो निर्णय पछि गर्छु,’ महराले भने ।

पढ्नुहोस्, यो पनि :

कांग्रेस नेताले भने– प्रधानमन्त्रीको उपनाम ‘झूटप्रसाद ओली’ !

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x