×

NMB BANK
NIC ASIA

इथियोपियामा सैन्य कूको प्रयास, दुई अधिकारी मारिए

असार ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इथियोपियाको उत्तरी प्रान्त अमहारामा एक सैन्य जर्नेलले कूको प्रयास गर्दा दुईजना वरिष्ठ इथियोपियाली अधिकारीहरू मारिएको सरकारी टेलिभिजनले जनाएको छ । 

Muktinath Bank

अमहाराको राजधानी बाहिर दारमा कूको प्रयास भएको र इथियोपियाका प्रधानसेनापति जर्नेल सीयर मेकोन्नेन मारिएको प्रधानमन्त्री अहमद अबीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उनी निकटका मानिसले उनीमाथि गोली प्रहार गरे,’ अबीले भने । 


Advertisment
Nabil box
Kumari

अबीका अनुसार, कूको प्रयास हुँदा क्षेत्रीय सरकारी अधिकारीहरू बैठकमा सहभागी थिए । 

Vianet communication
Laxmi Bank

जर्नेल सीएर बाँचेको नबाँचेको स्पष्ट हुन सकेको छैन । 

अमहाराको क्षेत्रीय सरकार प्रमुख अम्बाचेउ मेकोन्नेन र उनका सल्लाहकार मारिएको सरकारी मिडियाले जनायो । 

कूको प्रयास उक्त क्षेत्रका सुरक्षा प्रमुख जर्नेल असमन्यु त्सिगेले गरेको बताइएको छ । 

आक्रमणकारीहरूको प्रतिकार गर्दा जर्नेल सीएरलाई गोली लागेको प्रधानमन्त्री सीएरले बताए ।

गत वर्ष सत्तामा आएदेखि अबीले इथियोपियामा राजनीतिक सुधारका कदम चालेका छन् । त्यहाँ वर्षौंसम्म चलेको राजनीतिक हिंसापछि तत्कालीन प्रधानमन्त्री हेलमरियम देसालेग्नले राजीनामा दिएका थिए । 

अबीले राजनीतिक बन्दीहरू मुक्त गरेका छन्, राजनीतिक दलमाथिको प्रतिबन्ध हटाएका छन् र गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई अभियोजन गरेका छन् । 

तर देशमा जातीय हिंसा रोकिन सकेको छैन ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x