×

NMB BANK
NIC ASIA

पर्यटन बोर्डको टोलीद्वारा धार्मिक पर्यटकीयस्थलको अवलोकन

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की – पोखराको पर्यटकीयस्थलको प्रवद्र्धनमा हिँडेको टोली देशका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गरी आइतवार फर्किएको छ ।

Muktinath Bank

गत शुक्रबार पोखराबाट ३ दिने कार्यक्रमका साथ निस्केको पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं सञ्चारकर्मी सहितको टोलीले प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, नवलपुरको साश्वतधामका साथै नेपाल भारतबीचको कृष्णनगर सीमा नाकालगायतका स्थानको स्थलगत अवलोकन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको पर्यटनसँग विशेष गरी धार्मिक पर्यटनलाई जोड्ने लक्ष्यका साथ प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको पर्यटन यातायात समिति, पोखराका अध्यक्ष बबोरजङ्ग गुरुङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

भ्रमणका क्रममा सरोकारवालाबीच अन्तरक्रियासमेत गरिएको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भ्रमणका क्रममा प्युठानको स्वर्गद्वारीमा अत्यधिक धार्मिक पर्यटक आउने गरे पनि त्यहाँका स्थानीयवासीले अपेक्षित लाभ लिन नसकेको बताए ।

Vianet communication
Laxmi Bank

आउने पर्यटकबाट लाभ लिन त्यही किसिमका पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै उनले आफूहरूले त्यस सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराएको बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले धार्मिक पर्यटकीयस्थलको आकर्षणलाई व्यवसायिकताका माध्यमबाट नगदमा परिणत गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको बताए । ती धार्मिक पर्यटकीयस्थललाई पोखराको पर्यटनसँग जोड्न आफूहरूका तर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x