×

NMB BANK
NIC ASIA

थाइल्यान्डको बौद्ध मन्दिरमा फूटबलर डेभिड बेकहमको स्वर्णमूर्ति स्थापित

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डको एक बौद्ध मन्दिरमा इंग्लिश फूटबलर डेभिड बेकहमको स्वर्ण मूर्ति स्थापना गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यो मूर्ति २० वर्षअघि बनाइएको थियो । । त्यतिखेर इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले एकै सीजनमा तीनवटा ट्रफी जितेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवात मन्दिरका उपमठाधीश बूनरेउङ पोनियोभारोका अनुसार, ‘प्रेमियर लीग, एफए कप र युईएफए च्याम्पियन्स लीग जितेको म्यानचेस्टर युनाइटेड क्लबका खेलाडी बेकहमको मूर्ति त्यतिबेलै बनेको हो ।’


Advertisment
Nabil box
Kumari

बेकहमको मूर्ति परम्परागत गरुड जस्तो गरी बनाइएको छ । बेकहमले टीमको जर्सी लगाएका छन् र उनको ट्रेडमार्क फ्लप्पी कपाल पनि बनेको छ ।

Vianet communication
Laxmi Bank

बेकहमको मूर्ति हेर्न अहिलेसम्म पनि पर्यटकहरू आउने गरेका छन् । 

उक्त मन्दिरमा वुल्भरिन, सुपरम्यान, पिकाचुका मूर्तिहरू पनि राखिएका छन् । 

बौद्ध धर्मको रक्षा गर्न यी सुपरहिरोहरूको मूर्ति राखिएको मन्दिर प्रशासन बताउँछ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x