×

NMB BANK
NIC ASIA

संसदमा पुग्यो 'गलबन्दी' विवादको प्रसंग, प्रकाश सपुतलाई गाली गर्नेमाथि कारवाहीको माग

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पछिल्लो समय चर्चामा रहेको प्रकाश सपुतको 'गलबन्दी' गीत सम्बन्धी विवाद संसदमा पुगेको छ ।  सत्तारुढ दल निकट गायक शम्भु राईले प्रकाश सपुतलाई भाका चोरीको आरोप लगाएको भन्दै प्रतिपक्षी सांसदले आपत्ति जनाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभाको सोमवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले गायक राईका मतियारले गायक सपुतलाई जातीय विभेद हुने खालका गाली गरेको भन्दै उनीमाथि कारवाहीको माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले के युवा के बालक सबैले यही गीत गुनगुनाइरहेका छन् । विदेशी मनले पनि यही धुन गुनगुनाइरहेका छन् । प्रकाश सपुथ र शान्तिश्री परियारलाई राज्यले सम्मान गर्नुपर्ने हो,’ सांसद विश्वकर्माले सदनमा भने, ‘तर सत्तारुढ दलका भातृ संगठनका कलाकारले सपुतविरुद्ध मुद्दा हालेछन्, लोकभाका भनेकै पूर्वजले गाउँदै अनुयायीले पछ्याउँदै जीवन्त राख्नु हो ।  लोकभाका न नक्कल हुन्छ न चोरी हुन्छ । सम्भु राईसँग मिल्ने कुरा होइन ।’


Advertisment
Nabil box
Kumari

सांसद विश्वकर्माले प्रकाश सपुतविरुद्ध निच गाली गरिएको भन्दै उनीहरूमाथि साइवर ल र जातीय भेदभावविरुद्धको कसुर अन्तर्गत कारवाही गर्न माग गरे । ‘गायक सपुतलाई शम्भु राई र उनका मतियारले जातीय रूपमा निच गाली गरेको पाइएको छ । सिंगो दलित समुदायलाई अपमान हुनेगरी निच गाली गर्नेलाई जातीय भेदभाव अनुसार कारवाही गर्नुपर्छ । अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा होमिने छ ।’
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x