×

NMB BANK
NIC ASIA

बुटवल- प्रदेश नम्बर पाँचको सोमवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।

Muktinath Bank

बैठकले ६ वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना आयोगको उपाध्यक्षमा गौतम


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले प्रदेशको योजना आयोगको उपाध्यक्षमा प्रा.डा. इश्वर गौतमलाई नियुक्त गरेको छ । यस अगाडिका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले राजीनामा दिएपछि रुपन्देहीका गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको हो । 

Vianet communication
Laxmi Bank

श्रेष्ठले जेठ १४ गते राजीनामा दिएका थिए । सोमवारबाटै लागू हुने गरी गौतम नियुक्त भएका हुन् । बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको २० वर्ष नेतृत्वमा रहेर काम गरेको गौतमले श्रमिक कल्याणकारी व्यवस्था (लेवल वेल फेयर) विषयमा विद्यावारिधि गरेका छन् । उनको विशेष रुचि शिक्षा क्षेत्रमा छ । एक वर्ष अगाडि मात्र उनले वाणिज्य क्याम्पसको नेतृत्व छाडेका थिए । 

दाङमा ट्रमा सेन्टर बनाउने

प्रदेश सरकारले दुर्घटनाका घाइतेहरूको विशेष उपचार गराउने उद्देश्यका साथ दाङको लमहीमा ट्रमा सेन्टर बनाउने भएको छ । चौधरीले लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने जानकारी दिए । 

मन्त्रिपरिषदले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशशसभा समक्ष  पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

त्यस्तैगरी घोराही उपमहानगरपालिका र चीनको सिचुआन प्रान्तस्थित यान नगरपालिकासँग भागिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने निर्णय पनि गर्‍यो । त्यस्तै बर्दियाको ठाकुरद्वार नगरपालिका र चीनको सिचवान प्रान्तस्थित यान नगरपालिका र चीनको गुइझाउ प्रान्तस्थित लिउ पानसूयी नगरपालिकासँग भागिनी सम्बन्ध कायम गर्न नेपाल सरकारसँग सिफारिस पठाउने र जेष्ठ नागरिक ग्राम तथा अपाङ्गता नागरिक ग्राम निर्माण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको चौधरीले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x