×

NMB BANK
NIC ASIA

विप्लवका छोरा ‘डाक्टर’ प्रकाशले गरे दुर्गम गाउँमा गएर स्वास्थ्य जाँच

असार ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ तर चन्दका छोरा प्रकाश महासचिव रहेको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको प्राविधिक सहयोगमा कपिलवस्तुको शिवराज नगरपालिका–३ शिवगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

Muktinath Bank

शिविरमा विप्लवका छोरा प्रकाशले आफैं आएर बिरामीको चेकजाँच गरे । शुक्रवार र शनिवार चलेको शिविरमा २ हजार ६ सय जनाले सेवा लिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शहीद स्मृति प्रतिष्ठान नेपाल शिवराज कपिलवस्तुको आयोजनामा शिविर राखिएको थियो । चितवन मेडिकल कलेजका चिकित्साशास्त्र संकायमा अध्ययनरत चन्दले अहिले हाडजोर्नीमा इन्टर्न गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

कपिलवस्तुस्थित शिवगढी–३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सयौंको संख्यामा सर्वसाधारण उपस्थित थिए । 

Vianet communication
Laxmi Bank

राज्यको उपस्थिति कम रहेको ठाउँमा स्वास्थ शिविरको सञ्चालन गरेर जनतालाई थोरै भएपनि राहत महसूस गराउन खोजेको प्रकाशले बताए । शिविरमा प्रहरीको पनि उपस्थिति रहेको थियो ।

स्वास्थ शिविरमा गाइनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक, कान तथा घाँटी, प्रयोगशाला लगायतका विभागबाट बिरामी जाँच गरिएको थियो । उपस्थित बिरामीले स्वास्थ शिविर अझ लम्ब्याउने अनुरोध समेत गरे । 

सोमवार शिविरको शिवगढीमै बसेर समीक्षा गरेका छन् । शिविरको लागि औषधि जनस्वास्थ्यकर्मी महासंघले व्यवस्थापन गरेको थियो भने डाक्टर, नर्स, सीएमए, ल्याब सहायक लगायत विभिन्न रोग विशेषज्ञसहित ४० जनाको स्वास्थ विज्ञ समूहले शिविरमा चेकजाँच गरेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु, अखिल क्रान्तिकारी लगायतले गरेका थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x