मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
असार १०, २०७६
काठमाडौं–सरकारले ल्याएको विधेयक पञ्चायतका राजाले ल्याउने खालको भन्दै त्यो विधेकयले आफूहरूलाई फसाउने खतरा रहेको टिप्पणी गरेका छन् ।
आर्थिक विधेयक २०७६ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेमकिपा सांसद प्रेम सुवालले युगान्तकारी परिवर्तनबाट आएको सरकारले पञ्चायतका राजाले जस्तो विधेयक ल्याएको आरोप लगाएका हुन् ।
‘स्वास्थ्य जोखिम करका नाममा सरकारले सुर्तीजन्य वस्तुमा कर उठाउने प्रस्ताव गरेको छ । जुन चिज खानै हुँदैन, क्यान्सरको कारक हो, त्यो चिज खुवाउने र त्यसमा कर लिने ? यस्तो विधेयक समर्थन गरेर पास गरे सबै सांसद दोषी हुन्छौं । त्यसमा सचेत हुनुपर्छ,’ सांसद सुवालले भने, ‘नाफका लागि सर्वसाधारणको स्वास्थ्यमा हानी हुने काम गर्ने बन्दोबस्त पूँजीवादी व्यवस्था हो । यो सरकारले आफूलाई युगान्तकारी परिवर्तनबाट आएको दाबी गर्छ । विधेयक हेर्दा पञ्चायतको राजाको जस्तो छ, त्यही हो शीर्षकहरू । यस्तो विधेयक पारित गराएर हामी सांसदहरूलाइ सरकारले फसाउने स्थिति देखियो, त्यसमा सचेत हुनुपर्छ ।’
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले सुर्ती र मदिरा बेचबिखनमा प्रतिबन्ध लगाउने अवस्था नरहेको बताए । ‘समाजका लागि यी चिजहरू सर्वस्वीकार्य नहुन सक्छन्, पूर्णतः उन्मुक्त रहने अवस्था पनि रहेन । सकेसम्म सुर्ती र मदिरा नखाऔं, नभए सकेसम्म उच्च कर लिऔं’ उनले भने ।
छलफलमा भाग लिँदै कांग्रेसका मीनेन्द्र रिजालले सरकारले लिएको राजस्वको लक्ष्य पूरा हुनेमा शंका व्यक्त गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...