×

NMB BANK
NIC ASIA

‘एक्सबियरियन्स’ : गोर्खा ब्रुअरीद्वारा बार स्टाफलाई तालिम

असार १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, बियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ । कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वाद अनुभव गराउनका लागि बियर सर्भ गर्नेहरूको क्षमता अभिवृद्धि गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालिममा सहभागीलाई बियर उत्पादनदेखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो । तालिममा सहभागीले बियर बन्नका लागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदिबारे पनि सिकेका छन् । साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिका बारे पनि सिकाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो तालिम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ रहेको छ । जसमा सहभागीले कार्ल्सबर्ग बियर एकेडेमिको अन्तर्राष्ट्रिय पाठ्यक्रमअनुसार बियरबारे ज्ञान पाउँछन् । तालिममा एक सातामा २० बार स्टाफहरू सहभागी हुने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सोही तालिम कार्यक्रमको एड्भान्स कोर्सको रूपमा कम्पनीले कार्ल्सबर्ग बियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो । उनले दिएको सो तालिम कार्यक्रम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ । 

Vianet communication
Laxmi Bank

कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षता विकास तथा सुधार गर्ने लक्ष्य लिएको छ । यसका कारण उनीहरूले सर्भ गर्ने तरिका अन्तर्राष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ । गोर्खा ब्रुअरीले आगामी दिनमा सबै सहभागीलाई बियर र हस्पिटालिटीको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।

'नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविक अनुभव लक्ष्यअनुसार यो कार्यक्रम शुरू गरिएको हो,' गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले जनाए । उनका अनुसार गोर्खा ब्रुअरी जस्तो प्रिमियम गुणस्तरको बियर उत्पादन कम्पनीका लागि सही अनुभव एकदमै अपरिहार्य छ । उनले यो कार्यक्रमबाट राम्रो प्रतिक्रिया मिलेकोले यसलाई अझै ठूलो बनाउने हौसला मिलेको बताए ।

उनका अनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएर यस्तो ट्रेनिङ दिन आग्रह गरेका छन् । शर्माले भने, 'एकपटकको तालिम भन्दा पनि हामी दिन दिनै उहाँहरूलाई ज्ञान र सीप सुधार्नेमा तत्पर छौं ।' गोर्खा ब्रुअरीले तालिम लिएका सबै स्टाफसँग सम्पर्कमा रहेर नियमित रूपमा ज्ञानको स्तरलाई अपडेट गर्दै लाने योजना बनाएको छ ।

गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालिम देशैभर आयोजना गर्ने बताएको छ । यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजार जनालाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिने कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x