×

NMB BANK
NIC ASIA

अब्बल सामुदायिक विद्यालय ज्ञानोदय : एकै पटकमा १ सय ३ विद्यार्थीले ल्याए ‘ए प्लस’ !

असार १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सामुदायिक विद्यालयहरूले अपेक्षाकृत नतिजा ल्याउन नसकेको भनेर आलोचना हुँदै गर्दा सबैका लागि जवाफ बन्ने गरेको ज्ञानोदय मावि यसपटक पनि अब्बल ठहरिएको छ ।

Muktinath Bank

काठमाडौंको बाफलमा रहेको यस विद्यालयबाट एसईई २०७५ को परीक्षमा १ सय ३ जना विद्यार्थीले उच्च ग्रेड अंक ३.६०–४.० जीपीए (सामान्य बुझाइको भाषमा ए प्लस) ल्याउन सफल भएका छन् । परीक्षामा कुल २६३ विद्यार्थी संलग्न थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस विद्यालयमा अध्ययन गरेका ५४ जनाले जीपीए ३.२‐३.६ सम्म, ६० जनाले जीपीए २.८‐३.२ सम्म, ३१ जनाले जीपीए २.४‐२.८ सम्म, १२ जनाले जीपीए २‐२.४ सम्म र ३ जनाले जीपीए १.६‐२ सम्म प्राप्त गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कुल जीपीए ४ ल्याउने धिरेन्द्र भट्ट विद्यालयमा विद्यार्थीमैत्री वातावरण, शिक्षकरूको मेहेनत, उत्प्रेरणा र मायाले आफूले यो अंक प्राप्त गर्न सफल भएको बताउँछन् ।

Vianet communication
Laxmi Bank

प्रधानाध्यापक नातिकाजी महर्जनको धारणा पनि त्यस्तै छ । विद्यार्थीहरूको सफलता शिक्षक कर्मचारीको अथक मेहनत र परिश्रमको उपज भएको उनको भनाइ छ ।

उक्त विद्यालयमा कक्षा ११/१२ मा विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ समेत पढाइ भइरहेको छ ।

यस वर्ष विद्यार्थीहरूको चापलाई मध्यनजर गर्दै विज्ञान र व्यवस्थापन संकायतर्फ थप एक–एक सेक्सन सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष उर्मिला माली बताउँछिन् ।

यस विद्यालयमा कक्षा ११/१२ मा भर्ना हुन पनि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

पढ्नुहोस्, यो पनि :

ज्ञानोदय स्कूलमा एटीएमजस्तै प्याड मेसिन, एक रुपैयाँको सिक्का खसाल्दा निस्किन्छ सेनेटरी प्याड

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x