×

NMB BANK
NIC ASIA

क्रिकेट विश्वकप : आजको खेलमा पाकिस्तानको छ नजर !

असार १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपमा आज न्युजील्यान्ड र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । 

Muktinath Bank

आजको खेल जित्ने टीम सीधै सेमिफाइनल प्रवेश गर्नेछ । यस म्याचको परिणामको असर यी दुई टोलीलाई मात्र नभई भारत र पाकिस्तानलाई पनि पर्नेछ । त्यसैले यस म्याचमा भारत र पाकिस्तानका प्रशंसकको नजर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेमिफाइनलको तस्वीर स्पष्ट पार्नका लागि भारतले आजको म्याचमा नजर राखेको छ । त्यसो त भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 


Advertisment
Nabil box
Kumari

न्युजील्यान्डलाई सेमिफाइनल पुग्न जम्मा एक अंक आवश्यक छ । मंगलवार भारतसँग हारेपछि बंगलादेश चाहिँ अब सेमिफाइनल पुग्न नसक्ने भएको छ । 

Vianet communication
Laxmi Bank

पाकिस्तानले लर्ड्समा बंगलादेशसँग म्याच खेल्न बाँकी छ । तर आजको म्याचले पाकिस्तानको भविष्य निर्धारित गर्नेछ । इंग्ल्यान्डले यो म्याच जितेमा पाकिस्तान सेमिफाइनलमा पुग्ने सबै बाटो बन्द हुनेछ । म्याच टाई भयो भने एक अंक ल्याएर न्युजील्यान्डले सेमिफाइनलमा स्थान बनाउनेछ । 

इंग्ल्यान्डले यस प्रतियोगितामा राम्रो शुरूआत गरेको भए पनि पछि उसको लग बिग्रियो । श्रीलंका र अस्ट्रेलियासँग हारेपछि इंग्ल्यान्डले शक्तिशाली पुनरागमन गर्‍यो । आजको खेलमा जीत हासिल गरे मात्र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । 

न्युजील्यान्डको टीम भने यस विश्वकपमा लगातार राम्रो प्रदर्शन गरिरहेको छ । तर अस्ट्रेलिया र पाकिस्तानसँग हारेपछि उसमाथि दबाब चाहिँ निकै परेको छ । आजको खेलमा उसले जित्नैपर्ने स्थिति छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x