×

NMB BANK
NIC ASIA

सेमिफाइनल पुग्न पाकिस्तानले बंगलादेशलाई ३१६ रनले हराउनुपर्ने !

असार १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रिकेट विश्वकपमा बुधवार भएको खेलमा इंग्ल्यान्डले न्युजील्यान्डलाई १२० रनले हराएपछि पाकिस्तान सेमिफाइनलमा पुग्ने बाटो बन्द भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

राम्रो नेट रनरेटका आधारमा न्युजील्यान्ड नै सेमिफाइनल पुग्ने भएको छ । न्युजील्यान्डको साटो आफू सेमिफाइनल पुग्ने हो भने पाकिस्तानले शुक्रवारको खेलमा बंगलादेशलाई ३१६ रनको विशाल अन्तरले हराउनुपर्ने हुन्छ । कथंकदाचित बंगलादेशले पहिलो ब्याटिङको मौका पायो भने चाहिँ पाकिस्तानको त्यो सम्भावना पनि तुहिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोको खेल सकिएपछि बीबीसी रेडियोका कमेडियन एन्डी जाल्ट्सम्यानले बुधवार रमाइलो गर्दै भने, ‘पाकिस्तानले पहिले ब्याटिङ गरेमा ४०० रन बनाउनुपर्छ ।’ अब त्यसो गर्न असम्भव भने छैन । ‘तर उसले बंगलादेशलाई ८४ रनमा सीमित गर्नुपर्छ,’ जाल्ट्सम्यानले भने । यो चाहिँ पूरै असम्भव छ । जाल्ट्सम्यानको भनाइ पनि स्टुडियोमा सबैजना गलल्ल हाँसे । 


Advertisment
Nabil box
Kumari

पहिलो खेलमा इंग्ल्यान्डलाई हराएर यस विश्वकपमा दमदार प्रदर्शन गरेको पाकिस्तानले त्यसपछि लगातार खेल हार्दै गएर आफैंलाई अप्ठ्यारो स्थितिमा पुर्‍यायो । पछि उसले न्युजील्यान्ड र अफगानिस्तानलाई हराएर कमब्याक गर्न खोजेको भए पनि धेरै ढिलो भइसकेको थियो ।

Vianet communication
Laxmi Bank

भारतले इंग्ल्यान्डलाई र न्युजील्यान्डले पनि इंग्ल्यान्डलाई हराएमा आफ्नो बाटो सहज हुने अपेक्षा पाकिस्तानले गरेको थियो तर त्यसो हुन सकेन ।

अब आजको खेल जितेर ऊ विश्वकपबाट सम्मानजनक बहिर्गमन खोजिरहेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x