×

NMB BANK
NIC ASIA

३० वर्षपछि शरीरमा विभिन्न बदलाव आउँछन्, यी खानेकुरा नखाँदा राम्राे

असार १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वस्थ्य रहनका लागि खानपानमा विशेष हेरचाह गर्नुपर्ने हुन्छ । धेरै मानिस पहिलो आफ्नो डाइटमा ध्यान दिदैनन र, जव शरीरमा समस्या आउन लाग्छ तव सतर्क वन्छन् ।

Muktinath Bank

सामान्य अवस्थामा ३० वर्षको भएसँगै शरीरमा विभिन्न बदलावहरु आउँछन् । जस्तै क्याल्सियमको कमी, थकान तथा कपाल सेतो हुन लगायतका समस्या । यस्तैमा यस अमेरका मानिसले आफ्नो खानपानमा खास ख्याल गर्नुपर्ने हुन्छ । सही खानपीले यस् समस्याहरुलाई कम गर्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. उमेर बढेसँगै तपाई आफ्नो कयौ बानीहरुलाई बादल्नुहु् । जस्तो कि फ्राई चिजहरुको सेवन गर्नु । आफ्नो डाइटमा मासु, अण्डा, फास्ट फूडलगायतका चीज नखानुहोस् । यसको प्रयोगले धेरै कुरामा समस्या ल्याउन सक्छ ।


Advertisment
Nabil box
Kumari

२. धेरै मात्रमा नुनको प्रयोगले धेरै प्रकारका विरामीको सामना गर्नुपर्ने अवस्था आउँछ । ३० वर्षपछि धेरै नून खानाले किड्नी, मुटु तथा दिमागमा असर पर्छ ।

Vianet communication
Laxmi Bank

३. तपाई टमाटर सस खानलाई मन पराउनुहुन्छ भने त्यस्तो बानीलाई तत्काल छाड्नुहोस् । यसका कयौं किसिमका केमिकल मिसाइएको हुन्छ । त्यसैले तपाई त्यो केचपको प्रयोग नगर्नुहोला ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x