×

NMB BANK
NIC ASIA

‘ब्रा’ लगाउँदा बसेको दाग हटाउने सजिलो तरिका

असार २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्रामा भएको प्लास्टिक र स्पंजले शरीरमा ब्राको दाग बस्ने गर्छन् । यदि ब्राबाट जिउमा समस्या देखियो भने ब्रालाई परिवर्तन गर्नुपर्छ । ब्रा लगाउँदा महिलाको जिउमा ब्राको दागी वा निशान बन्ने समस्या हुन्छ ।

Muktinath Bank

ब्रा लगाएर जिउमा भएको दाग हटाउन निम्न उपायहरू अपनाउनुस् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्ट्रैपलाई खुकुलो बनाउनुस् ।
स्ट्रैप प्लाष्टिकबाट बनेका हुन्छन् । यसलाई आफूलाई आवश्यकता अनुसार खुकुलो बनाउनुपर्छ । जसले गर्दा जिउमा ब्राको दाग रहँदैन् ।


Advertisment
Nabil box
Kumari

पेट्रोलियम जेल लगाउनु
पेट्रोलियम जेलबाट छालालाई मुलायम बनाउने गर्छन् । जिउमा ब्राको दाग भएको भएको ठाउँमा यो तेल लगाउनुपर्छ ।

Vianet communication
Laxmi Bank

छातीमा स्क्रबिङ गर्नु
जिउमा आउने दागका कारण पनि छाला कालो हुनेगर्छन् । छातीमा यसको दाग भद्दा देखिने गर्छ । स्क्रबको मार्फत छातीलाई स्क्रबिङ गरेर डेड स्किनलाई हटाउन सकिन्छ ।

मोस्चराइज गर्नु
स्क्रविङ गरेपनि जिउमा मोस्चराइज गर्नुपर्छ । मोस्चराइजले छाला नरम हुने गर्छन् ।

एलोवेरा
एलोवेराको मार्फत ब्राबाट बनेको दागलाई हटाउन मद्दत गर्दछ । राति सुत्ने समयमा यो लाउँदा छालामा दाग हट्ने गरिन्छ ।

आइस पैक
ब्राको धागोबाट छातीमा बनेको दागलाई हटाउन तथा छाला नरम बनाउनका लागि पनि बरफ टुक्राको प्रयोग गर्न सकिन्छ ।

बेसारको प्रयोग
बेसारको प्रयोगबाट पनि जिउमा हुने दागबाट मुक्ति मिल्दछ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x