‘ब्रा’ लगाउँदा बसेको दाग हटाउने सजिलो तरिका

असार २५, २०७६

ब्रामा भएको प्लास्टिक र स्पंजले शरीरमा ब्राको दाग बस्ने गर्छन् । यदि ब्राबाट जिउमा समस्या देखियो भने ब्रालाई परिवर्तन गर्नुपर्छ । ब्रा लगाउँदा महिलाको जिउमा ब्राको दागी वा निशान बन्ने समस्या हुन्छ ।

ब्रा लगाएर जिउमा भएको दाग हटाउन निम्न उपायहरू अपनाउनुस् ।


ADVERTISEMENT

स्ट्रैपलाई खुकुलो बनाउनुस् ।
स्ट्रैप प्लाष्टिकबाट बनेका हुन्छन् । यसलाई आफूलाई आवश्यकता अनुसार खुकुलो बनाउनुपर्छ । जसले गर्दा जिउमा ब्राको दाग रहँदैन् ।

पेट्रोलियम जेल लगाउनु
पेट्रोलियम जेलबाट छालालाई मुलायम बनाउने गर्छन् । जिउमा ब्राको दाग भएको भएको ठाउँमा यो तेल लगाउनुपर्छ ।

छातीमा स्क्रबिङ गर्नु
जिउमा आउने दागका कारण पनि छाला कालो हुनेगर्छन् । छातीमा यसको दाग भद्दा देखिने गर्छ । स्क्रबको मार्फत छातीलाई स्क्रबिङ गरेर डेड स्किनलाई हटाउन सकिन्छ ।

मोस्चराइज गर्नु
स्क्रविङ गरेपनि जिउमा मोस्चराइज गर्नुपर्छ । मोस्चराइजले छाला नरम हुने गर्छन् ।

एलोवेरा
एलोवेराको मार्फत ब्राबाट बनेको दागलाई हटाउन मद्दत गर्दछ । राति सुत्ने समयमा यो लाउँदा छालामा दाग हट्ने गरिन्छ ।

आइस पैक
ब्राको धागोबाट छातीमा बनेको दागलाई हटाउन तथा छाला नरम बनाउनका लागि पनि बरफ टुक्राको प्रयोग गर्न सकिन्छ ।

बेसारको प्रयोग
बेसारको प्रयोगबाट पनि जिउमा हुने दागबाट मुक्ति मिल्दछ । एजेन्सी

असार २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस