समयमै पुल निर्माण नहुँदा यात्रुलाई सास्ती

असार २६, २०७६

दाङ- दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत गुर्जेखोला माथिको पुल समयमै निर्माण कार्य पूरा नहुँदा बिहीवार आएको बाढीमा खोलाबाटै जोखिम मोलेर सवारी साधनमा यात्रा गर्दै यात्रु ।

तस्वीर : दीपक बोहरा/रासस


ADVERTISEMENT

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस