×

NMB BANK
NIC ASIA

बजेट खर्चको चटारो, शनिवारसमेत रकम निकासा

असार २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आर्थिक वर्ष सकिनै लाग्दा सरकारले बजेट खर्च तीव्र रूपमा बढाएको छ । अघिल्लो शनिवार ९ खर्ब २१ अर्ब  ७ करोड ९७ लाख रुपैयाँ बजेट खर्च गरेको सरकारले गत शनिवारसम्म १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ ।

Muktinath Bank

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लागेसँगै सरकारले शनिवार पनि खर्च गर्न थालेको छ । कार्यालयका अनुसार शनिवार मात्रै २ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ निकासा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि शुक्रवार कल खर्च १० खर्ब १३ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ खर्च गरिएको थियो । शनिवारको निकासापछि सरकारको कुल खर्च १० खर्ब १६ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ । यो खर्च कुल बजेटको ७७ दशमलव २८ प्रतिशत हो ।


Advertisment
Nabil box
Kumari

चालु आर्थिक वर्षमा सरकारले चालुगत, पुँजीगत र वित्तीय व्यवस्थातर्फ गरी कुल १३ खर्ब १५ अर्ब १६करोड १७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

Vianet communication
Laxmi Bank

शनिवारसम्मको तथ्याङ्क अनुसार पुँजीगत (विकास) खर्च ६३ दशमलव ५० प्रतिशत पुगेको छ । कुल ३ खर्ब १४ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ बजेट मध्ये शनिवारसम्म  २ खर्ब ९४ करोड ३७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै चालगततर्फ शनिवारसम्मको खर्च ८२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x