भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – भियतनामको उत्तरी भेगमा रहेको दुर्गम हुओई हा गाउँमा एक बालक प्लास्टिकको झोलामा बाँधिएर अनि हिले नदीमा घिसारिँदै विद्यालय जाने गरेका छन् । कक्षकोठामा सुक्खा कपडाका साथ पुग्न उनी प्लास्टिकमा बेरिने गरेका हुन् ।
ती बालक बस्ने गाउँमा प्रत्येक वर्ष पानी पर्दा बाढी आउँछ र विद्यालय जान हिले खोला तर्नुपर्छ ।
त्यसो त खोला तर्न बाँसका डुंगा प्रयोग गरिन्छन् तर बाढी आउँदा खोला बढ्छ र प्लास्टिकको झोला प्रयोग गर्नुपर्ने हुन्छ ।
गाउँका ठूला मानिसले खोलापारिको विद्यालयमा पढ्ने सबै ५० विद्यार्थीलाई प्लास्टिकमा हालेर घिसार्दै लाने गरेका छन् । गाउँलेहरूले शिक्षालाई निकै सम्मान गर्ने गरेका छन् ।
बालबालिकाहरू खोलाको अर्को किनारमा पुगेपछि पनि यात्रा सहज छैन ।
त्यसपछि पनि उनीहरू १५ किलोमिटर जंगलको चिप्लो बाटो हुँदै हिँड्नुपर्छ । त्यो पार गर्न उनीहरूलाई पाँच घन्टा लाग्छ ।
प्लास्टिकका झोलाहरू अव्यावहारिक हुने मात्र नभई अत्यन्तै खतरनाक समेत हुन्छन् र बच्चाबच्ची त्यसमा निसासिने सम्भावना हुन्छ ।
हुओइ हा गाउँका अध्यक्ष भो गियोङले भने, ‘नदीमा एउटा झोलुंगे पुल राज्यले राखे हुन्थ्यो अनि बल्ल मानिसहरूलाई यात्रा गर्न सहज हुन्थ्यो ।’
भियतनामको यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूसँग मिलेर यस विषयमा कदम चाल्न सडक विभागलाई निर्देशन दिएको छ ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...