×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुक्षेत्रीय पोषण परियोजना लागू हुने भएको छ । १८ महिने उक्त परियोजनाले जिल्लाका २ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने सुर्खेतका परियोजना प्रमुख शैलेन्द्र विष्टले जानकारी दिए ।

Muktinath Bank

विष्टका अनुसार कर्णालीमा १५ देखी ४५ वर्षका महिलामा ५१ प्रतिशतलाई रक्तअल्पता हुने गरेको छ भने ५५ प्रतिशत बालबालिका पुड्कोपनाबाट पीडित भएका छन् । कर्णालीको पोषण बढाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कम तौल भएका बालबालिकाको संख्या पनि कर्णालीमा धेरै छ,' उनले भने, ‘यस्तो समस्या भएका बालबालिकाको संख्या ३५ प्रतिशत रहेको छ ।'


Advertisment
Nabil box
Kumari

डा. भिम आचार्यले परियोजनाले जनप्रतिनिधिलाई पोषणको क्षेत्रमा पनि स्रोत बढाउन पैरवी गर्ने बताए । ‘परियोजनाको मुख्य उदेश्य पोषण बढाउने नै हो,' उनले भने, ‘हरेक व्यक्तिको पोषणमा ध्यान जानसके मात्र स्वस्थ्य समाज निर्माण हुन्छ ।'

Vianet communication
Laxmi Bank

जनप्रतिनिधिलाई भौतिक पूर्वाधार मात्रै विकास होइन भन्ने सिकाउन परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा परियोजनाले गरेको उनको भनाइ छ । सिसन र स्याफ्रुन संस्थाले शुरू गरेको परियोजनाले महिला तथा बालबालिकाको विद्यमान कुपोषणलाई न्यूनिकरण गर्न नागरिक समाज र संस्थाहरुको योगदानलाई सक्षम तुल्याउने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

बहुक्षेत्रीय पोषण कार्ययोजनाको कार्यान्वयन गर्ने, अनुगमन गर्ने, मूल्यांकन गर्ने र गाउँपालिकाको क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उदेश्य भएको डा. विकास लामिछानेले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x